काठमाडौ : कौसी खेती रहरको काम मात्र होइन । कौसी खेतीमा जाँगर चलाउन सके फोहोरमैलाको व्यवस्थापन त हुन्छ नै, शारीरिक तन्दुरुस्ती, खाद्य सुरक्षा एवं तरकारी किन्न खर्च हुने रकमको पनि बचत हुन्छ । तर कौसी खेती सुरु गर्दा नै आधारभूत कुराहरुमा ध्यान नदिए तपाईले गरेको मिहेनत खेर जान पनि सक्छ ।
तपाईको मिहेनत खेर नजाओस् र तपाईले कौसी खेतीबाट अपेक्षा गरे जस्तै प्रतिफल हासिल गर्न सकोस् भन्ने हेतुले हामीले वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का फिल्ड टेक्निसियन विकास न्हेमफुकीसँग कौसी खेती गर्दा सुरुमा जोरजाम गर्नुपर्ने भौतिक कुराहरु, माटोमा मिसाउनुपर्ने सुक्ष्म खाद्य तत्वहरु, माटोमा मिसाउने कोको बिटले कसरी काम गर्छ ? लगायतका बिषयमा कुराकानी गरेका छौं ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


842 पटक हेरिएको 

