सिन्धुलीलाई खुलादिसामुक्त गर्न यस्तो छ तयारी (भिडियो वार्ता)

सिन्धुली : सिन्धुलीलाई खुला दिसामुक्त गर्ने तयारी भइरहेको छ । सबै स्थानीय तह खुला दिसामुक्त भएपछि सिन्धुली जिल्लालाई खुलादिसामुक्त गर्ने बाटो खुलेको हो ।

यसका लागि अनुगमन तथा प्रमाणीकरण गरिदिन डिवाससीसी सिन्धुलीले आरवाससीसीलाई पत्राचार गरिसकेको छ । अन्य तयारीका विषयमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिन्धुलीका प्रमुख एवं डिवाससीसी सिन्धुलीका सदस्य सचिव ध्रुवदेव प्रसाद कुम्हालसँग गरिएको भिडियो वार्ता : 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार