क्षेत्रगत लगानी – Page 3 – WASHKhabar
Saturday October 17, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

क्षेत्रगत लगानी

  • दुर्गा भगवती गाउँपालिकाले खानेपानी र सरसफाइमा १ करोड ३६ लाख बजेट विनियोजन गर्ने

    रौतहटः दुर्गा भगवती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रका लागि १ करोड ३६ लाख रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको छ। गाउँपालिकामा आयोजित खानेपानी, सरसफाइ तथा स्वच्छता योजना पुनरावलोकन एवं वित्तिय रणनीति तर्जुमा कार्यशालामा गाउँपालिकाका अध्यक्ष शम्भु कुमा...

  • खानेपानी र सरसफाइमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण निर्देशिका अन्तिम चरणमा

    काठमाडौ : खानेपानी मन्त्रालयले ‘खानेपानी र सरसफाइमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण निर्देशिकाको मस्यौदा’ तयारीको काम अन्तिम चरणमा पुर्‍याएको छ । खानेपानी र सरसफाइको योजना तर्जुमा देखि डिजाइन, संरचना निर्माण तथा सञ्चालन र व्यवस्थापनमा समेत महिला, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक रुपमा पिछाडिएको वर्गको सहभागित...

  • राष्ट्रिय पानी सम्मेलनको दोस्रो दिन हुँदैछन् यी कार्यक्रमहरु

    काठमाडौ : नेपाल राष्ट्रिय हिमनदी, पानी र मौसम सप्ताह २०२५ को अवसरमा आयोजित प्रथम राष्ट्रिय पानी सम्मेलनमा आज पनि विभिन्न कार्यपत्रहरु प्रस्तुतीकरण तथा प्यानल छलफल र टिप्पणीकारबाट टिप्पणी हुनेछन् । एभरेष्ट होटल, नयाँ बानेश्वरमा भैरहेको सम्मेलनको दोस्रो दिन आज कार्यपत्र प्रस्तुतीकरण र समानान्तर प्यानल छलफलहरु हुनेछन...

  • खानेपानी मन्त्रालयको बजेट २६ प्रतिशतले बढ्ने, खानेपानीले पायो झण्डै २१ अर्बको बजेट सीमा

    काठमाडौ : चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्ष २०८२/०८३ मा खानेपानी मन्त्रालयको बजेट सीमा २६.३४ प्रतिशतले बढ्ने भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नेतृत्वको राष्ट्रिय स्रोत अनुमान समितिले खानेपानी मन्त्रालय लगायत केही विकासे मन्त्रालयको बजेट सीमा बढाएर अर्थ मन्त्रालयमा पेस गरेको हो । अर्थ मन्त्राल...

  • सहलगानी मोडेलमा उपभोक्ताको लागत सहभागितालाई शून्य बनाउने मन्त्री यादवको उदघोष

    लमजुङ : खानेपानीमन्त्री प्रदीप यादवले सह–लगानी मोडेलमा उपभोक्ताले व्यहोर्नुपर्ने लागत सहभागितालाई शून्य प्रतिशत बनाउने उदघोष गर्नुभएको छ । बेंशीसहर सह–लगानी खानेपानी तथा सरसफाइ आयोजनाको उदघाटन गर्दै मन्त्री यादवले हाल सह–लगानी मोडेलमा उपभोक्ताले ३० प्रतिशत योगदान गर्नु परेको भएता पनि अब सरकारले नीति परिमार्जन गरी १...

  • बहुपम्पिङ खानेपानी विद्युत महसुल तिर्न नसक्दा बन्द हुने अवस्थामा, कार्यविधि नहुँदा विनियोजित बजेट खर्च हुन सकेन

    काठमाडौ : बहुपम्पिङ खानेपानी आयोजनाहरुमा खपत हुने विद्युत महसुल तिर्न नसक्दा बहुपम्पिङ खानेपानी आयोजनाहरु बन्द हुने अवस्थामा पुगेका छन्। बहुपम्पिङ खानेपानी आयोजनामा खपत हुने विद्युत महसुल खानेपानीको महसुलबाट आपूर्ति हुन नसक्दा त्यस्ता प्रकृतिका खानेपानी आयोजनाहरु बन्द हुने अवस्थामा पुगेका हुन्। सरकारले सुख्खाग्र...

  • मानव मलमूत्र प्रशोधन केन्द्र सञ्चालन भएको ५ बर्ष हुँदा पनि मल उत्पादन हुन सकेन (भिडियो)

    झापा : झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १४ धगेरेमा निर्माण भएको मलमूत्रीय फोहर व्यवस्थापन केन्द्रको कोशी प्रदेश सरकार र बेलायती दातृ निकायको टोलीले अनुगमन गरेको छ। अनुगमन टोलीलाई दातृ निकायको तर्फबाट बेलायती विदेश, राष्ट्रमण्डल र फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसिडीओ) को खानेपानी, सरसफाइ र स्वच्छता (वास) ...

  • दोस्रो त्रैमासिक अवधिमा खानेपानी मन्त्रालय र मातहत निकायको खर्च कति ?

    काठमाडौ : खानेपानी मन्त्रालयले मन्त्रालय र मातहतका निकायहरुको दोस्रो त्रैमासिक अवधिसम्मको खर्च विवरण सार्वजनिक गरेको छ । खानेपानी मन्त्रालयको वेभसाईटमा सार्वजनिक दोस्रो त्रैमासिक अर्थात पुस मसान्तसम्मको विवरण अनुसार सबैभन्दा धेरै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरुले खर्च गरेका छन् । देशभरिका २० वटा संघीय खान...

  • खानेपानी सेवा प्रदायकले महसुलको १% रकम केन्द्र सरकारलाई बुझाउनुपर्ने

    काठमाडौ : खानेपानी सेवा प्रदायक संस्थाहरु करमुक्त हुनुपर्ने माग उठिरहेको बेला सेवा प्रदायकले संकलन गरेको खानेपानी महसुलबाट समेत सरकारलाई राजश्व बुझाउनु पर्ने नियम जारी भएको छ। खानेपानी तथा सरसफाइ नियमावलीको नियम ४४ मा सेवा प्रदायकले शुल्क बुझाउनु पर्ने उल्लेख छ । सोही नियमको उपनियम (१) मा भनिएको छ ‘प्रत्येक सेवा प...

  • सोलुको पानी सिंगापुर लगायत देशमा निर्यात गर्न विदेशी लगानी भित्र्याउँदै

    काठमाडौ : सोलुदुधकुण्ड नगरपालिकाले सोलुखुम्बुको पानी सिंगापुर, मलेसिया, दुबई, साउदी र कतार लगायत देशमा निर्यात गर्न प्रत्यक्ष विदेशी लगानी -foreign direct investment (FDI)  भित्र्याउने भएको छ। जापान भ्रमणमा रहनु भएका मेयर नाम्गेल जाङ्बु शेर्पाले जापानको माउण्ट फुजी स्प्रिङ इन्कर्पोरेसनसँग सोलुखुम्बुमा खानेपानी उद्य...

    • « Previous Page
    • 1
    • 2
    • 3
    • 4
    • 5
    • …
    • 12
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • हातको स्वच्छता सम्बन्धी सामग्री पाँच दिनमै पाँच लाख सम्मको पहुँच, कर्णालीमा हात धुने अभियान प्रभावकारी

  • पानीले निर्धारण गर्छ माटोको स्वास्थ्य

  • जाइकाको २ अर्ब ५४ करोड अनुदानमा निर्माणाधीन खानेपानी आयोजना अन्तिम चरणमा

  • खानेपानी चुहावट नियन्त्रण र मर्मत सम्भारलाई तीव्र बनाउन तोक्यो फोकल पर्सन

  • ‘हात धुने नायक बनौँ’ नारा सहित बिदुरमा विश्व हात धुने दिवस मनाइयो

  • आउनुहोस्, आफ्‌नो र परिवारका लागि नायक बनौं

  • विश्व हात धुने दिवसको अवसरमा आश्रय स्थलमा सामूहिक हात धुने अभियान

  • आज विश्व हात धुने दिवस, हात धुने नायक बनौ भन्ने नाराका साथ मनाइँदै

  • ३२ वर्षदेखि बाँझो नदीकिनारमा फेरि हरियालीः तरबुजादेखि माछापालनसम्म, जीविकोपार्जनको नयाँ सम्भावना

  • प्राकृतिक ताल तलैया वा पोखरीको प्राकृतिक तथा जैविक पद्वतिबाट नै  पुनरुत्थान किन र कसरी ?

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज