काठमाडौ : काठमाडौको गुहेश्वरीमा निर्माण भईरहेको ढल प्रशोधन केन्द्र सञ्चालनका लागि विद्युत महसुल मात्र बार्षिक १५ करोड रुपैयाँ खर्च हुने भएको छ । काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक भोज विक्रम थापाले ढल प्रशोधन केन्द्र सञ्चालन गर्न आर्थिक हिसाबले एकदमै खर्चालु...

