काठमाडौ : सरकारले खानेपानी आयोजनाले सञ्चालनका लागि अनुमतिपत्र दिँदा ठूला आयोजनालाई बढी र साना आयोजनालाई कम समय तोक्नुपर्नेमा जोड दिइएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा दफावार छलफलका क्रममा रहेको ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६’ सम्बन्धमा दफावार छलफलमा सांसदहरुले सकेसम्म अनु...


