• खानेपानी उपभोक्ताको गुनासो सम्बोधनका लागि गुनासो निदान संयन्त्र

    काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले खानेपानी आयोजना निर्माणको क्रममा उब्जिन सक्ने गुनासाको सम्बोधनका लागि गुनासो निदान संयन्त्र बनाएको छ । कोष विकास समितिले ‘गुनासो निदान संयन्त्र मार्गदर्शन’ तयार गरी तीनै तह (खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, सहयोगी संस्था र कोष विकास समिति) मा गुनासो निदान संय...