कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनकै बीचमा नयाँ बर्षको आगमन भएको छ । बितेका बर्षहरुमा जस्तो हर्षोल्लासका साथ यो बर्षको शुभारम्भ गर्ने परिस्थिति छैन अहिले । आफन्तसँगै टाढा टाढा भाग्नुपर्ने, मान्छेसँग मान्छे डराउनुपर्ने परिवेशलाई बुझेर आफ्नो दैनिकीलाई घरको परिधिभित्र खुम्च्याउनुपरेको छ । त्यसैमा रम्...

