• फोहोरबाट ग्यास उत्पादन गर्न सम्झौता

    सुर्खेत : वीरेन्द्रनगरको फोहोरबाट वायोग्यास र जैविक मल उत्पादन गरिने भएको छ ।  फोहोरबाट ग्यास र जैविक मल उत्पादन गर्ने  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, वीरेन्द्रनगर नगरपालिका र परियोजना निर्माणकर्ता कम्पनी केपी व्यवसायिक सेवा प्रा.लि.बीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रक...