• स्मार्ट शौचालय निर्माण गर्न १ सय १९ रूख कटान

    परासी : पश्चिम नवलपरासीको बर्दघाटस्थित पारिजात सामुदायिक वनमा सयौंको संख्यामा रूख काटिएका छन् । प्रदेश ५ सरकारले स्मार्ट शौचालय निर्माण गर्न जग्गा माग गरेको जंगलमा सिसौ, साल, किट लगायत जातका रूख काटिएका हुन् । पूर्वी नाकामा स्मार्ट शौचालय निर्माण गर्न प्रदेशले स्थानीय तहसँग जग्गा माग गरेको थियो । नगरपालिकाको मागपत्...