दैलेख : भैरवी गाउँपालिका–१ मा वर्षौंदेखिको खानेपानी समस्या समाधान गर्न सोलार लिफ्ट योजना सञ्चालन गरिएको छ । खानेपानीको अभाव खेपिरहेका ४५ घरका बासिन्दालाई राहत मिलेको छ । विद्युत् नपुगेकाले गाउँमा सौर्यऊर्जा जडान गरी योजना सञ्चालन गरिएको छ । स्थानीयबासी हरिसरा सुनारले पानीको मुहान तल र बस्ती माथि हुँदा लामो समयदे...


