• संखुवासभामा लिफ्ट खानेपानी परियोजना सुरु, ४७५ घरपरिवार लाभान्वित हुने

      संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिकाको वडा नं. १० मा पर्ने कल्लेरी, सल्लेरी र खराङ बजारका बासिन्दाका लागि लिफ्टिङ प्रणाली मार्फत खानेपानी वितरण गरिने भएको छ । यु.डब्ल्यु.एस. नेपालको अग्रसरता र चैनपुर नगरपालिका एवं वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको सहयोकोमा पिलुवा खोला खराङ लिप्ट खानेपानी आयोजनाको वि...