• सहरीया महिलाको रोजाईमा महिनावारी कप, योनीको आकार अनुसार पाइने

    काठमाडौ : काठमाडौं महानगरपालिका ३१ नयाँ बानेश्वरकी सम्झना बानियाँले महिनावारी भएको समयमा स्यानिटरी प्याड प्रयोग गर्न छोडिसक्नुभएको छ । उहाँले दुई बर्ष यता महिनावारी कप प्रयोग गर्दै आउनुभएको छ । बानियाँ भन्नुहुन्छ ‘प्याड जसरी बेला बेलामा किनिरहनु नपर्ने, फेरिरहनु नपर्ने भएकाले मलाई त यही सजिलो लाग्यो । ’ महानगर १...

  • २ हप्तामा दैलेखमा भत्काइए २४१ छाउगोठ

    दुल्लु : गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको हो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत पुस २१ देखि यही माघ ६ गतेसम्म पाँच स्थानीय तहमा छाउगोठ भत्काइएको हो । दैलेखक...

  • छाउगोठमै मृत्यु भएपछि मृतकका जेठाजुलाई ४५ दिनको कैद

    अछाम : साँफेबगर नगरपालिका ३ सिद्धेश्वरकी पार्वती बुढा रावतको मंसिर १६ गते छाउगोठमा मृत्यु भएपछि पक्राउ परेका जेठाजुलाई जिल्ला अदालत अछामले ४५ दिनको कैद फैसला सुनाएको छ। मृतक पार्बतीका जेठाजु छत्र रावतलाई जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले ४५ दिन कैद फैसला सुनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छाउगोठम...

  • यी हुन् सेनिटरी प्याड वितरण कार्यविधिले गरेका मुख्य व्यवस्थाहरु (कार्यविधि सहित)

        काठमाडौ : सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण एवं व्यवस्थापनका लागि सेनिटरी प्याड –वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ जारी गरी कार्यान्वयनमा ल्याएको छ । एक आर्थिक बर्षका लागि मात्र जारी गरिएको कार्यविधिले स्थानीय स्तरमा निर्मित पुनः प्रयोग गर्न मिल्न...