काठमाडौ : सरकारले करिव ११ प्रतिशत जनसंख्याको आधारभूत खानेपानीमा पहुँच नपुगेको डाटा प्रस्तुत गर्दै आएपनि ती ११ प्रतिशत जनसंख्या कहाँ छन् ? भन्ने थाहा थिएन । सार्वजनिक कार्यक्रमहरुमै यो बिषयमा निक्कै चर्चा हुने गर्थ्यो । तर NWASH System सफ्टवेयर मार्फत डाटा संकलन गर्न थालेपछि यसले नतिजा देखाउन थालेको छ । सफ्टवेयरमा ख...
nwash
-
-
सफ्टवेयर मार्फत संकलित वासका तथ्याङ्क यसरी हेर्नुहोस् (भिडियो)
काठमाडौ : सरकारले खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी तथ्याङ्क सफ्टवेयर मार्फत संकलन गर्न थालेको छ । हालसम्म देशभरिका १३९ वटा नगरपालिकाका ६ हजार ८० वटा खानेपानी आयोजनाहरुको तथ्याङ्क संकलन भईसकेको छ । संकलित तथ्याङ्कमा सम्बन्धित खानेपानी तथा सरसफाइ आयोजनाको संरचनाहरुको अवस्था तथा ती खानेपानी आयोजनाले पुर्याएको ...



