काठमाडौ : बजारमा अहिले तीन थरिको स्यानिटरी प्याडको चर्चा छ । एउटा डिस्पोजेबल प्याड (प्रयोग गरेपछि फ्याँक्ने) अर्को जैविक प्याड (प्रयोग गरेपछि फ्याँक्ने तर कुहिने) र तेस्रो हो कपडाको प्याड (धोएर धेरै पटक प्रयोग गर्न मिल्ने) । यी मध्ये तेस्रो प्याडको नाम सँगै जोडेर आउने नाम हो ‘डेज फर गर्ल्स’ अर्थात ‘किशोरीहरुका दिन ...


