• दमौलीमा प्लास्टिक झोलामुक्त सहर अभियान

    दमौली : तनहुँको व्यास नगरपालिकाले प्लास्टिकजन्य वस्तु न्यूनीकरणका लागि प्लास्टिक झोलामुक्त सहर अभियान थालेको छ । नगर क्षेत्रमा जनघनत्व बढेसँगै सरसफाइको चुनौती थपिएको भन्दै नगरपालिकाले यही फागुन १ गतेदेखि लागू हुने गरी प्लास्टिक झोलामुक्त नगर अभियान थालेको हो । प्लास्टिक झोलाको बढ्दो प्रयोगले वातावरणमा वायु प्रदूषण ...