काठमाडौ : शौचालयको सेफ्टी ट्यांक भरिएपछि खाली गरेर विसर्जन गर्ने वा अर्को सेफ्टी ट्यांक बनाउने ? यी दुई उपाय मध्ये कुनै न कुनै उपाय अपनाउनै पर्छ । सुरक्षित तरिकाले विसर्जन गर्ने ठाउँको अभावमा दिसाजन्य लेदो जथाभावी विसर्जन गर्नु शहरी क्षेत्रको बाध्यता हो । तर दिसाजन्य लेदोलाई प्रशोधन गरेर प्रयोग गर्न सके इन्धन र मलमा हुने खर्चलाई समेत जोगाउन सकिन्छ । रेणु डिसीको रिपोर्ट :
https://www.youtube.com/watch?v=iHdA_8huMAQ