तराईका जिल्लाहरुको अनुगमनपछि वातावरणीय सरसफाइ शाखा प्रमुख, झा सँग भिडियो वार्ता

काठमाडौं : खुला दिसामुक्त घोषणा गर्न अझै २९ जिल्ला बाँकी छन् । खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाका २ लाख घरमा अझै चर्पी बनाउन बाँकी छ । अन्य जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न त्यत्ति कठिन नभएपनि तराई मधेसका ११ जिल्लालाई खुला दिसामुक्त अवस्थामा पु(याउन साह्रै चुनौती देखिएको छ ।

सरसफाइको सबै शक्ति ती जिल्ला केन्द्रित हुँदा समेत अपेक्षित नतिजा हासिल गर्न सकेको छैन । सरसफाइका लागि चुनौतीपूर्ण मानिएको ती जिल्लाको सरसफाइको अवस्था सम्बन्धी केही समय अघि केन्द्रीय अनुगमन टोलीले अनुगमन गरेको थियो । हामीले वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झा सँग अनुगमनपछि प्राप्त नतिजाका विषयमा भिडियो वार्ता गरेका छौं ।

भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार