काठमाडौ : खानेपानी मन्त्रालयले खानेपानी र सरसफाइ आयोजनाको बिस्तृत तथ्याङ्क संकलनको काम सफ्टवेयर मार्फत संकलन गर्ने कामको थालनी गरिसकेको छ । NWASH M&E System नाम दिईएको सफ्टवेयर मार्फत मन्त्रालयले हालसम्म १३९ स्थानीय तहमा रहेको ६१०९ वटा खानेपानी तथा सरसफाइ आयोजनाको तथ्याङ्क संकलन भईसकेको छ ।
तथ्याङ्क संकललमा तपाईको संस्थाले पनि योगदान दिन सक्नुहुन्छ । यसका लागि के गर्ने त ? हामीले यसको प्रक्रिया र NWASH M&E System ले प्रदान गर्ने डाटा र प्रयोजनका बिषयमा खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इञ्जिनियर रजित ओझासँग भिडियो सम्वाद गरेका छौं ।
हेरौं यो भिडियो :


3236 पटक हेरिएको 

