काठमाडौ : कोरोना भाइरसका बारेमा सुन्दा सुन्दा तपाईको कान दुखिसकेको होला ? कोरोना भाइरस लिन नगएसम्म आफै आउँदैन । अर्थात भीडभीडमा नगए, संक्रमित व्यक्तिको सम्पर्कमा नगए, घरमै बसे, साबुन पानीले नियमित हात धोए यो भाइरस सर्दैन ।
कोराना भाइरस सम्बन्धी यस्तै सन्देशमूलक गीतहरु धेरै कलाकारले गाएका छन् । यी गीतहरु सुन्दा मनोरञ्जनका साथै सन्देश पनि प्राप्त हुने भएकाले सबैका लागि उपयोगी हुन सक्छ । युट्यूबमा यी गीतहरु सुन्दा सन्देश प्राप्त गर्ने मात्रै नभई समय कटाउन पनि सजिलो हुन्छ । चर्चित गायक राजु परियार, पुरुषोत्तम न्यौपाने, सन्दीप सापकोटा लगायतले सचेतनामूलक गीत गाएका छन् ।
हेरौं केही सन्देशमूलक गीतहरु :
https://www.youtube.com/watch?v=pfSYWF64V2g
https://www.youtube.com/watch?v=lhED_gBAEg8
https://www.youtube.com/watch?v=kEeX8M0IRPs
https://www.youtube.com/watch?v=5TZD9nEULcU


1091 पटक हेरिएको 

