फोहोर व्यवस्थापनको काम प्रभावकारी ढंगबाट सञ्चालन गर्न महानगरको परिपत्र

काठमाडौ : काठमाडौ महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको काम प्रभावकारी ढंगबाट सञ्चालन गर्न सबै वडाहरुलाई आग्रह गरेको छ । काठमाडौ महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयले फोहोरमैला व्यस्थापनको काम प्रभावकारी ढंगबाट गर्न गराउन सबै वडा कार्यालयहरुलाई परिपत्र गरेको हो ।

महानगरपालिकाले आफ्नो वडा क्षेत्रमा रहेका खाद्य पदार्थको पसल नियमित रुपमा सञ्चालन गर्ने/गराउने र सकेसम्म घरघरैमा सामान आपूर्ति गर्ने काममा प्रहरीसँग समेत सहजीकरण गर्न भनेको छ ।

महानगरपालिकाले गरेको परिपत्रमा थप के छ ? हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार