आगामी आर्थिक बर्षको बजेटमा कुन शीर्षकमा कति रकम ? हेर्नुहोस् बजेटको पूर्णपाठ

🔗
5
Shares

काठमाडौं : सरकारले आर्थिक बर्ष २०७७/७८ को १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने अर्थमन्त्री खतिवडाले बताउनुभयो । आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटको पूर्ण पाठ हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ।

१४ खर्ब ७४ अर्ब ६४ करोड बजेटको पूर्णपाठ

https://WASHKhabar.com/np/wp-content/uploads/2020/05/बजेट_वक्तव्य_२०७७_website.pdf


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार