सुवर्ण अवसर : क्वारेन्टिन र आईसोलेसनमा खानेपानी, सरसफाइ र स्वच्छता


काठमाडौ : कोरोना भाईरस (कोभिड १९ ) रोकथाम र नियन्त्रणमा लागि निर्मित क्वारेन्टिन र आईसोलेसनमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी सुविधा किन ? यसको सुनिश्चितता कसरी गर्ने ? क्वारेन्टिन र आईसोलेसनमा हुनुपर्ने वास सम्बन्धी मापदण्ड आदिका बिषयमा पर्याप्त जानकारी हासिल गर्न चाहनुहुन्छ भने यो अवसर तपाईलाई वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले प्रदान गर्दैछ ।

घरमै बसी बसी इन्टरनेटको माध्यमबाट पर्याप्त जानकारी हासिल गर्न आजै नाम दर्ता गर्नुहोस् । तलको लिङ्कमा क्लिक गरेर नाम दर्ता गर्न सक्नुहुन्छ ।

https://nren.zoom.us/meeting/register/u5ltd-iqrT8qGNZKcoj8eOtBjT6UAZObGoj7

अभिमुखीकरण हुने मिति र समय :  जुन १२ तारिख शुक्रबार, बिहान ११ बजेदेखि १ बजेसम्म ।
विस्तृत जानकारीका लागि :  shobha.rana@enpho.org मा इमेल गर्नुहोस् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार