आजै दर्ता गर्नुहोस् : क्लोरिन निसंक्रमण तयारी र प्रयोग सम्बन्धी अभिमुखीकरण

 391 पटक हेरिएको

काठमाडौ : क्लोरिनको प्रयोग गरी निसंक्रमण गर्ने तरिका थाहा पाउन चाहनुहुन्छ भने तपाईलाई यो अवसर वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले प्रदान गर्दैछ । कोभिड – १९ सँग सम्बन्धित विभिन्न अनलाइन कक्षाहरु सञ्चालन गरिरहेको एन्फोले यसपटक क्लोरिन निसंक्रमणको तयारी र प्रयोग सम्बन्धी अभिमुखीकरण गर्न लागेको हो ।

१४ अगष्ट २०२० तदानुसार साउन ३० गते शुक्रबारका दिन बिहान १०ः३० देखि १२ः३० सम्म हुने अभिमुखीकरणका लागि आजै नाम दर्ता गर्नुहोस् ।

दर्ताका लागि तल दिईएको लिङ्कमा क्लिक गर्नुहोस् ।

https://zoom.us/meeting/register/tJUodO2tqD8iGNKHYwfmy3sg3KOyt3q7-FwA

विस्तृत जानकारीका लागि तलको लिङ्कमा जानुहोस् ।

http://enpho.org/wp-content/uploads/2020/08/Orientation-Outline_Chlorine_Disinfection.pdf

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार