रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवन, अंक – ९

यो रेडियो कार्यक्रम पानी, सरसफाइ र जीवनको नवौं अंक हो । रेडियो कान्तिपुर, रेडियो राष्ट्रकोमा हरेक बुधबार बेलुकी ६ बजे प्रसारण हुने यो कार्यक्रममा परम्परागत खानेपानी तथा सरसफाइ आपूर्तिमा सुधार ल्याउन, फण्ड बोर्डले अबलम्बन गरिरहेको अवधारणा, विधि र प्रक्रियाका बारेमा विभिन्न सामग्री प्रस्तुत गर्दै आईरहेका छौं ।

नवौं अंकमा समेटिएका मूल बिषयवस्तुहरु : 

♦ खानेपानी आयोजना सम्पन्न भएपछि सञ्चालन गरिने निर्माण पश्चातको कार्यक्रम अर्थात (पिआईपी) र यसभित्र समेटिने क्रियाकलापका बिषयमा तयार पारिएको रिपोर्ट ।

♦ पिआईपीको आवश्यकता र अपेक्षित उपलब्धीका बिषयमा फण्डबोर्डका उपकार्यकारी निर्देशक सञ्जय कुमार मिश्रसँग गरिएको कुराकानी ।

♦ साथमा गुनासो सुनुवाई तथा कोरोनाबाट बच्न अपनाउनुपर्ने उपायका बिषयमा सचेतना सन्देश ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार