कोरोना जस्ता विपदको समयमा भोग्नुपर्ने महिनावारी समस्या र समाधानको उपाय (अडियो सहित)

काठमाडौ : यसपाली कोरोना भाइरसको महामारी फैलिएको छ । पोहोर साल तराईमा डुबान र पहाडमा बाढी पहिरोले सताएको थियो । यस्तै २०७२ साल वैशाखको भूकम्पले धेरै जनधनको क्षति पुर्‍याएको थियो । यी र यस्ता विपदको घटना बर्षेनी भईरहन्छन् ।

अरु समयको तुलनामा विपदको बेला महिनावारी सम्बन्धी फरक खालका समस्याहरु आउन सक्छन् । हामीले कोरोना महामारी जस्ता विपदको समयमा भोग्नुपर्ने महिनावारी सम्बन्धी समस्या र समाधानको उपायका बिषयमा डेज फर गल्र्स नेपालकी निर्देशक माया खाईतुसँग कुराकानी गरेका छौं ।

सुनौं यो अडियो :

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार