घर छ, धारा छैन ? जडान गर्न यसो गर्नुहोस् (भिडियो)

काठमाडौ : तपाईको घर काठमाडौ उपत्यका भित्र छ र अझै धारा जडान गर्नुभएको छैन भने धारा जडान गर्ने उत्तम समय यही हो । पानी नै नआउने धारा किन जडान गर्ने ? भनेर तपाईले विगतमा धारा जडान नगरी आफ्नै तरिकाले इनार खनेर वा ट्याङ्करको पानी किनेर गर्जो टार्दै आउनुभएको होला ?

तर अब मेलम्चीको पानी आईसकेकाले तपाईलाई धारा जडान गरौं, गरौं लागेको होला ? धारा जडान गर्नका लागि के गर्ने त ? हामीले यही जिज्ञासा काठमाडौ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ई.मिलन कुमार शाक्यलाई राखेका छौं ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार