पढाई सँगै वास विजनेस, उद्यमी भन्छन् ‘वाशमा मैले भविश्य देखेको छु’ (भिडियो)

मिनी ल्याब पनि थपिएपछि बिजनेसको सम्भावना झनै बढ्यो

  पी.टी.लोप्चन  760 पटक हेरिएको

बाँके : अर्जुन विश्वकर्मा बाँकेको कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसको बीबीएस पाँचौं सेमेस्टरका विद्यार्थी हुनुहुन्छ । अध्ययन सँगै उहाँले खानेपानी, सरसफाइ र स्वच्छता (वाश) उद्यम समेत सञ्चालन गर्नुभएको छ । बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं. ५, संगम चोकमा स्थापना गर्नुभएको वाश उद्यम ‘ब्लेस बायोस्याण्ड फिल्टर सप्लायर्स’ को नामले परिचित छ ।

केही समय यता उहाँले खानेपानीको परिक्षण गर्ने सेवा (मिनी ल्याब) समेत थप गर्नुभएको छ । बायोस्याण्ड फिल्टर सहित सरसफाइ सामग्रीहरु विक्री गर्दै आउनुभएका अर्जुनले खानेपानी परिक्षण गर्ने सेवा समेत सुरु गरेपछि वाश विजनेसको सम्भावना झनै बढेको छ ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार