प्रदेश २ मा सञ्चालन हुने ढल आयोजना : कहाँका लागि कति बजेट ?

काठमाडौ : आर्थिक बर्ष २०७६/७७ मा प्रदेश २ का जिल्लाहरुमा केन्द्र सरकारले १७ वटा ढल आयोजना सञ्चालन गर्ने भएका छन् । देशभरिमा १०३ वटा ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न लागेको केन्द्र सरकारले प्रदेश २ को रौतहटमा ६, धनुषामा ५, महोत्तरीमा २ र सप्तरी, सिरहा, सर्लाही र बारामा १/१ वटा ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

सरकारले चालु आर्थिक बर्षका लागि खानेपानी र सरसफाइ तर्फ ४२ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको थियो ।

चालु आर्थिक बर्षमा प्रदेश २ मा सञ्चालन हुने ढल आयोजना, कहाँ कति रकम ?

रकम हजारमा ।

स्रोत खानेपानी मन्त्रालय


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार