यस्तो छ, सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

काठमाडौ : सरकारले आगामी आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम पेश गरेको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । सरकारले नीति तथा कार्यक्रम मार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताएको छ ।

हेरौं, सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ :

नीति-तथा-कार्यक्रम-२०७७/७८

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार