काठमाडौ : मोबाइल, ल्यापटप लगायत विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोर (ई–वेस्ट) को पनि थुप्रो लाग्न थालेको छ । प्रयोगविहीन भएपछि फोहोरका रूपमा रहने यस्ता उपकरणबाट स्वास्थ्य जोखिम पनि उत्तिकै हुने भएकाले विश्वभर नै यो चिन्ताको विषय बनेको छ । खासगरी यस्ता उपकरणको पुनः प्रयोगको नीतिको अभावमा नेपालजस्ता अल्पवि...
English
-
-
फोहोरमै छ मोहोरको थुप्रो
बेनी : हाम्रो घरबाट निस्केको फोहोर व्यवस्थापन गरेरै लाखौँको आम्दानी हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर त्यो यथार्थ हो । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा दैनिक रुपमा घर तथा होटलबाट निस्कने फोहोर संकलन तथा व्यवस्थापन गरेरै राम्रो आम्दानी हुने गरेको छ । बजारलाई स्वच्छ बनाउने कार्यमा लाग्दै गर्दा फोहोर व्यवस...
-
अत्याधुनिक प्रविधि सहितको ढल निर्माण आयोजना अलपत्र
चितवन : चितवनको भरतपुर महानगरपालिकामा अत्याधुनिक प्रविधि सहितको ढल निर्माणको आयोजना अलपत्र परेको छ । संघीय सरकार र भरतपुर महानगरपालिकाबीच समन्वय हुन नसक्दा आयोजना अलपत्र परेको हो । सहरबाट निस्कने दिसाजन्य फोहोरलाई व्यवस्थित गर्न संघीय सरकारले महानगरपालिकामा ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, जग्गा अभावका...
-
सामुदायिक फोहोर र व्यवस्थापन
काठमाडौ : घरायसी फोहोरलाई फोहोरवस्तु, काम नलाग्ने सामान र अरु धेरै नाम दिइन्छ । यस्ता फोहरले स्वास्थ्य समस्या ल्याउनै पर्छ भन्ने छैन । यो त आम्दानीको स्रोत वा अरु सामान बनाउने स्रोत पनि हुन सक्छ । तर जब फोहरलाई राम्रोसँग संकलन गरिएन, छुट्याइएन, पुनः प्रयोग गरिएन अथवा राम्रोसँग विसर्जन गरिएन भने यसले नराम्रो गन्धको सा...
-
१६ युवाको ३० करोड लगानीमा फोहोरबाट बायोग्यास र प्राङ्गारिक मल उद्योग स्थापना
कास्की : पोखरा महानगरपालिकामा फोहोरबाट बायोग्यास र प्राङगारिक मल उत्पादन उद्योग सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका–३२ स्थित मजुवामा १६ जना युवाले ३० करोड लगानीमा स्थापना गरेको गण्डकी ऊर्जा प्रालिले बायोग्यास र प्राङ्गारिक मल उत्पादन सुरु गरेको हो । घरायसी फोहोेरलाई मोहोर बनाउँदै ग्यास र मल उत्पादन गर्ने उद्दे...
-
धारिलो वस्तुहरूको प्रशोधन तथा विसर्जन कसरी गर्ने ?
काठमाडौ : स्वास्थ्यजन्य फोहरहरू मध्ये धारिलो वस्तुहरूबाट सबभन्दा बढी स्वास्थ्य समस्या उत्पन्न हुन्छ । धारिलो वस्तुहरू जस्तैः सुई, ब्लेड, लानसेट र अन्य धारिलो वस्तुहरूले घाउ एवं संक्रमण गराउने हुनाले यसलाई राम्ररी व्यवस्थापन गरिनु पर्दछ । स्वास्थ्य केन्द्र बाहिर धारिलो वस्तुहरू संकलन तथा पुनः प्रशोधन गर्ने म...
-
ल्याण्डफिल साइट भरिएपछि काठमाडौको फोहोर व्यवस्थापनमा समस्या
काठमाडौ : अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौँ महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ । विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फोहर राख्दै आएको स्थान र सोही स्थान आसपासमा तयारी पारिएको अन्य दुई स्थान भ्याली वान र भ्याली टूमा पनि अहिले फोहर व्यवस्थापन गर्न नमिल्ने गरी भ...
-
वैज्ञानिक वन व्यवस्थापनमा कार्ययोजना समस्या
कपिलवस्तु : सरकारले काठजन्य गतिविधिमा लगाएको बन्देजका कारण वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना कार्यान्वयनमा समस्या परेको सरोकारवालाले बताएका छन् । सरकारले गत जेठ १५ मा वनमा रहेका काठ ओसारपसारमा रोक लगाउँदै तत्काल अर्को निर्णय नहुन्जेल यथास्थितिमा राख्न गरेको निर्णयसँगै वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना कार्...
-
कोभिडजन्य फोहोरमैला व्यवस्थापनका लागि उपत्यकाका नगरपालिकाहरु के गरिरहेका छन् ?
काठमाडौ : काठमाडौ उपत्यकामा कोरोना संक्रमित दिन प्रतिदिन थपिदो छ । आइसोलेसन तथा अस्पतालहरु कोरोना संक्रमितले भरिन थालेका छन् । कोरोना संक्रमितले उत्सर्जन गर्ने फोहोरको राम्रोसँग व्यस्थापन गर्न नसके सोही फोहोरबाट पनि थप संक्रमण हुने सम्भावनालाई नकार्न सकिन्न । कोरोनाजन्य फोहोरमैला व्यवस्थापनका लागि ललितपुर महानगरपालि...
-
आफ्नै घरभित्र भएका विषाक्त रसायनहरू बारे कतिको जानकार हुनुहुन्छ ?
काठमाडौ : तपाई हाम्रै घरभित्र विभिन्न बिषाक्त रसायनहरु छन् र तिनले गर्दा तपाई हामी बिरामी भईरहेका हुन्छौं भन्दा नपत्याउनु होला । तर भुल्न नहुने पक्ष के हो भने, तपाई हाम्रो घरलाई चम्किलो तथा आकर्षक बनाईने कुराले बिषाक्त रसायनहरु पनि भित्र्याईरहेका छौं । निर्माण सामग्रीहरू, पेन्ट, फर्निचर, सरसफाइका सामग्रीहरू र घरमा प्...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 56
- Next Page »










