• २० वर्षे आयुको प्रावधानले ७ हजार ५ सय सवारी विस्थापित

    काठमाडौ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यात्रुवाहक सवारीको आयु २० वर्ष लागू गरेसँगै करिब ७ हजार ५ सय सवारी विस्थापनमा परेका छन् । २०७१ कात्तिक १ बाट पुराना यात्रुवाहक सवारीलाई यो नियम लागू भएपछि विस्थापन हुनेको संख्या बढ्दै छ । यातायात व्यवसायीले यसको विरोध गर्दै नियममा पुनर्विचार गर्नुपर्ने माग राख्दै आएक...

  • प्राङ्गारिक मल उत्पादन तथा नियमनका लागि निर्देशिका तयार

    काठमाडौ : प्राङ्गारिक मलको उत्पादन तथा नियमनका लागि कृषि मन्त्रालयले प्राङ्गारिक तथा जीवाणु मल नियमन निर्देशिका २०७७ तयार पारेको छ । कानुनी परामर्शका लागि सो निर्देशिका गत शुक्रबार कानुन मन्त्रालयमा पठाएको मन्त्रालयका सहसचिव कञ्चन राज पाण्डेले बताउनुुभयो । नेपालको कृषि रासायनिक मलकै भरमा चलिरहेको छ, जब कि रासायनिक ...

  • फोहोर पानी र रसायनलाई छानेर सफा बनाईदिने सिमसार

    समुन्द्रलाई नछोएको भुपरिवेष्ठित देश भएपनि नेपाल जलश्रोतमा अत्यन्त धनी छ किनभने हामीसँग भएका नदिनाला, तालतलैया अनि कुवापोखरीहरुको कुल पानीको मात्रा धेरै छ । अझै स्पष्ट पार्न चाह्यौ, वास्तवमा सिमसार भन्नाले पानी र जमिन मिश्रित दलदल भएको र सधै अर्थात बाह्रैयाम पानी नसुक्ने भुमीहरु हुन् जस्मा सामान्यतया दलदल या हिलो सध...

  • यस्तो रह्यो गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १०० औं हप्ता : फोटो फिचर

    ललितपुर : गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले १०० औं हप्ताको यात्रा पूरा गरेको छ । अभियानको सयौं हप्तामा महालक्ष्मी नगरपालिकाको वडा नं. ६ सानो गाउँ र वडा नं. ८ को लुभु जोड्ने विष्णुडोल पूल आसपासको सरसफाइ गरिएको छ । बेबी राजभण्डारीको संयोजकत्वमा २०७५ साल फागुन २६ गते देखि गोदावरी खोला क्षेत्र सरसफाइ अभियान सुर...

  • खजुरालाई प्लास्टिकमुक्त पालिका बनाइने

    बाँके : बाँकेको खजुरा गाउँपालिकालाई प्लास्टिकमुक्त पालिका बनाइने भएको छ । गाउँपालिकाको ८औं गाउँसभाले खजुरालाई प्लास्टिकमुक्त पालिका बनाउने प्रस्ताव पारित गरेको हो । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको गाउँसभामा सदस्य निसार अलि दर्जीले खजुरालाई प्लास्टिकमुक्त पालिका बनाउन प्रस्ताव पेस गर्न...

  • अन्तर्राष्ट्रिय पुरस्कारको रकम फोहोरमैला व्यवस्थापनमा लगानी

    रसुवा : रिसोर्सेस हिमालय फाउण्डेसनले गत वर्ष जितेको अन्तर्राष्ट्रिय पुरस्कारको रकम रसुवा जिल्लाको फोहोरमैला व्यवस्थापन तथा पर्यावरण मैत्री पर्यटनमा लगानी गरेको छ । संस्थाले उच्च हिमाली सम्पदा क्षेत्रको दिगो सरसफाइ अभियानका लागि नेपाली करिब ३० लाख रुपैयाँ खर्च गरिएको हो ।संस्थाले गत वर्ष युरोपियन आउटडोर कन्जरभेसन एस...

  • वागमती सफाइ अभियन्ता पौड्यालको प्रश्न, वागमती कहिले ढलमुक्त हुन्छ ? (भिडियो)

    ♦ सफाइ अभियानमा दलिय गन्ध आउन दिदैनौं  ♦ वाग्मती सफाइको नाममा पैसा उठाए अभियानबाटै बहिस्कार  ♦ सफाइ अभियान राष्ट्रिय जागरणको अभियान काठमाडौ : पूर्व मुख्य सचिव एवं वागमती सफाइ महाअभियानका संयोजक लीलामणि पौड्यालले वागमती नदीमा ढल नपठाए बाँकी फोहोर सफाइ अभियन्ताले सफा गर्ने बताउनुभएको छ । संयोजक पौड...

  • यसरी मनाईयो वागमती सफाइ महाअभियानको ४०० औं हप्ता (फोटो फिचर)

    काठमाडौ : वागमती सरसफाइ महाअभियानले ४०० औं हप्ताको यात्रा सफलतापूर्वक पार गरेको छ । २०७० साल जेठ ५ गतेदेखि सुरु भएको अभियानले ४०० हप्ताको यात्रा पूरा गरेको अवसरमा मीनभवन पूलमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा सहरी विकास मन्त्री प्रभु साहलाई प्रमुख अतिथिको रुपमा बोलाए पनि उहाँ उपस्थित हुनुभएन । कार्यक्...

  • वागमती सफाइलाई प्रभावकारी बनाउन ‘वागमती ऐन’ बन्दै, भएकै ऐनलाई कार्यान्वयन गर्नुपर्नेमा अभियन्ताको जोड

    ♦ १० लाख बढीको सहभगिता  ♦ २० हजार मेट्रिक टन फोहोर व्यवस्थापन  ♦ ६ हजार भन्दा बढी वृक्षरोपण काठमाडौ : वागमती सफाइलाई अझ प्रभावकारी बनाउन वागमती ऐन ल्याईने भएको छ । वागमती सफाइ महाअभियानले ४०० औं हप्ता पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा सहरी विकास सचिव डा. रमेश प्रसाद सिंहले वागमती ऐनको मस्यौदा त...

  • वागमती पूर्ण रुपमा सफा नभएसम्म अभियान नरोकिने अभिनेत्री कोइरालाको उदघोष (भिडियो)

    काठमाडौ : अभिनेत्री मनिषा कोइरालाले सफा गर्नेहरु भन्दा फोहोर गर्नेहरु बढी हुँदा अपेक्षाकृत रुपमा वागमती सफा हुन नसकेको बताउनुभएको छ । वागमती सफाइ महाअभियानले ४ सयौं हप्ता पूरा गरेको अवसरमा मीनभवन पूल नजिकै आयोजना गरिएको कार्यक्रममा अभिनेत्री कोइरालाले नदी नाला नभई नदीकै स्वरुपमा बग्न दिनुपर्ने बताउनुभयो । उहाँले वागमती...