काठमाडौ : खाल्टो प्रविधि धारिलो औजारहरू, शरीरको अंगहरू र म्याद गुज्रिएको औषधिहरूको व्यवस्थापनको लागि उपयोगी हुन्छ । कुहिएर मल बनाउन सक्ने फोहरलाई खाल्टोमा पुर्नु हुँदैन जस्तै खानेकुराहरू आदि । यस्तै पुनः प्रयोग गर्न सक्ने सामग्रीहरु काँच र प्लाष्टिकको वस्तुहरू वा ल्यान्डफिल साइटमा निसंक्रमण पछि फाल्न सक्ने पदार्थहर...
English
-
-
के हो भोपाल घटना ? जुन ३ दशक भईसक्दा समेत अझै माटो र खानेपानी बिषाक्त छ
काठमाडौ : डिसेम्बर ३ तारिख सन् १९८४ को रात भोपाल, भारतमा घटेको दर्दनाक घटना हो यो । भोपालका एक धेरै जनघनत्व तथा गरिब बस्तीमा अवस्थित एउटा विषादी उद्योगबाट निकै ठूलो मात्रामा विषालु ग्याँस निष्केर हावामा मिसिन गयो । उद्योगका आपतकालीन सूचना प्रवाह पद्धति बन्द रहेको कारण नजिकैको समुदायले कुनै किसिमको सावधानीको सूचना प...
-
रासयनिक फोहोरको सुरक्षित बिसर्जन नगरे बाँझोपन तथा क्यान्सर समेत हुन सक्ने
काठमाडौ : प्रायः जसो ठूला वा साना सबै स्वास्थ्य केन्द्रहरूले रासयनिक फोहर उत्सर्जन गर्दछ । जसलाई सुरक्षित तरीकाले विसर्जन गर्नुपर्दछ । ठूल्ठूला स्वास्थ्य केन्द्रहरूमा भएको एक्सरे इकाइबाट केमोथेरापी र प्रयोगशाला आदिबाट रासयनिक फोहर उत्सर्जन हुन्छ । यी रासयनिक फोहरको सुरक्षित तरिकाले विसर्जन नगरेमा मानिसमा बाँझोपन तथ...
-
काठमाडौं उपत्यकाको फोहोरलाई स्रोतमै बर्गीकरण गर्न नेफेजको माग
काठमाडौ : नेपाल वातावरण पत्रकार समूहले (नेफेज) ले काठमाडौ उपत्यकाको फोहोरलाई स्रोतमै वर्गीकरण गर्न माग गरेको छ । नेफेजले फोहोरको दिगो व्यवस्थापन र फोहोरलाई स्रोतको रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने बिषयमा विज्ञहरुको सहभागितामा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै फोहोर व्यवस्थापनको सुरुवात स्रोतबाटै गर्न माग गरेको ...
-
ललितपुर महानगरपालिकाले पार्क निर्माण गर्ने
ललितपुर : ललितपुर महानगरपालिकाले विभिन्न स्थानमा पार्क निर्माणको कामलाई तीव्रता दिएको छ । महानगरपालिकाले हरियाली र पानीजन्य योजना (ग्रीन एण्ड ब्लू प्रोजेक्ट) अन्तर्गत ललितपुरको विभिन्न स्थानमा पार्क निमार्णको कामलाई तीव्रता दिएको हो । सोही योजना अन्तर्गत महानगरपालिकाले जावलाखेल डबलिमा पार्क निमार्ण गर्न लागेको हो ।...
-
१ अर्ब ३० करोड टन प्लास्टिकको बोझ, कसरी थेग्ला पृथ्वीले ?
काठमाडौ : एक अध्ययन अनुसार आगामी २० वर्ष भित्रमा हाम्रो पृथ्वीले १ अर्ब ३० करोड टन प्लास्टिकको भारी बोक्नु पर्नेछ । यदि प्लास्टिकको प्रयोगमा कमी नल्याइएमा सन् २०४० सम्ममा पृथ्वीमा फ्याँकिने प्लास्टिक फोहोरको वजन सबा अर्ब टन नाघ्नेछ । साइन्स जर्नलमा छापिएको रिपोर्ट अनुसार विश्वमा प्लास्टिकजन्य प्रदुषणको समस्या गम...
-
के हामी मिश्रित फोहोरबाट हुने हानीका बिषयमा जानकार छौं ?
काठमाडौ : जब हाम्रो समुदायमा फोहर थुप्रिन्छ वा वरिपरि छरिन्छ, यो नराम्रो देखिनुको साथै नराम्रो गन्ध र स्वास्थ्यमा खराब असर पुर्याउँछ । जब फोहर छुट्याईँदैन तब फोहरको मात्रा र यसबाट हुने समस्या हुनुपर्ने भन्दा धेरै हुन्छ । जब हानिकारक फोहर जस्तैः पुरानो ब्याट्रि र स्वास्थ्य सेवाबाट आउने फो...
-
अस्पतालजन्य फोहोर जलाउँदा हुने समस्या
काठमाडौ : धेरै स्वास्थ्य संस्थाहरू स्वास्थ्यजन्य फोहरमैला र यसमा भएको जीवाणुलाई नष्ट गर्न फोहरलाई भष्मीकरण यन्त्रमा जलाउने गर्दछन् । फोहर जलाउने प्रक्रियालाई सबभन्दा सजिलो उपायको रूपमा लिइन्छ किनकी यसले गर्दा विभिन्न खाले फोहरलाई संकलन गरी सिधै भष्मीकरण यन्त्रमा फालिन्छ । तर फोहरलाई जलाउँदा यसले फोहरको समस्यालाई सम...
-
भीमदत्तमा दिसा प्रशोधन प्लान्ट बन्दै
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा दिसा प्रशोधन मेसिन जडान गरिँदैछ । नेपाल नगरपालिका संघको सहयोगमा भीमदत्तमा दिसा प्रशोधन मेसिन जडान गरिन लागेको हो । दिसा प्रशोधन गर्ने प्लान्ट निर्माणको लागि काम भइरहेको भीमदत्त नगरपालिकाले जनाएको छ । “प्लान्ट निर्माणको लागि आवश्यक पर्ने पौने एक बिगाहा जमिन लगभग उपलब्ध भए...
-
उपत्यकाका ७ मालपोत कार्यालयबाट बागमती सभ्यता शुल्क असुल्न महालेखाको सुझाव
काठमाडौ : महालेखापरीक्षकको कार्यालयले मालपोत कार्यालय चावहिल, डिल्लीवजार, कलंकी, ललितपुर, भक्तपुर, सांखु, मनमंैजु लगायत ७ कार्यालयहरुबाट बाग्मती सभ्यता शुल्क असुल्न सुझाव दिएको छ । काठमाडौं उपत्यकाभित्रका महानगरपालिका, नगरपालिका र सो क्षेत्रसँग जोडिएका गाउँपालिकाभित्रको पारित हुने लिखतमा घर जग्गा रजिष्ट्रेसन दस्तु...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 56
- Next Page »











