काठमाडौ : खानेपानी सचिव माधव बेल्बासेले दिसाजन्य लेदो व्यवस्थापनको कुरा देश विकास सँग जोडिएको बिषय भएको बताउनुभएको छ । नगरव्यापी समावेशी सरसफाइ र दिसाजन्य लेदो व्यवस्थापन विषयक जुम अन्तरक्रियामा सचिव बेल्बासेले दिसाजन्य लेदो व्यवस्थापनको कुरा मानव सभ्यता र स्वस्थ जीवन सँग जोडिएको बिषय भएको बताउनुभयो । ‘स्वस्थ जीवन भएमा...
English
-
-
बागमती सफाइ महाअभियानको ४ सय हप्ता पूरा
काठमाडौ : बागमती सफाइ महाअभियानले ४ सय हप्ता पूरा गरेको छ । सरकार तथा नागरिकस्तरबाट थालिएको महाअभियानमा भाग लिएर विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले समेत हरेक शनिवार बागमती नदीका विभिन्न स्थानमा सफाइ गर्दै आइरहेका छन् । पूर्व मुख्यसचिव लिलामणि पौडेलको नेतृत्वमा २०७० साल जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको थि...
-
पशुपतिनाथमा दाउराबाट शव जलाउने वातावरणमैत्री मेसिन जडान
काठमाडौ : पशुपतिनाथ मन्दिर परिसरमा दाउराबाट शव जलाउन सक्ने मेसिन जडान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिनाथमा जडान गरिएको वातावरणमैत्री शवदाह गृहको अनावरण गर्नुभएको हो । पशुपति क्षेत्र विकास कोषको दाता परिचालन अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने आधुनिक वातावर...
-
वीर अस्पतालको गेटमै ढलको पोखरी, सरोकारवाला निकाय जिम्मेवारीबाट भाग्दै
काठमाडौ : नेपालको सबैभन्दा पुरानो अस्पतालको मूल गेटमै ढलको पानी जमेर आहाल बनेको छ । वीर अस्पतालसहित आसपासको क्षेत्रबाट आउने ढल फुटेर सडकमा पोखरी बनेको हो । ढलको पोखरी बनेको हप्ता दिन भन्दा बढी बितिसक्दा पनि महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले समस्या समाधानको लागि केही चासो दिएको छैन । यहा...
-
नदीकिनारको डम्पिङसाईडले धार्मिक कार्यमै असर
रामेछाप : मन्थली नगरपालिकाले रणजोर खोलाको किनारमा डम्पिङसाइड बनाएपछि स्थानीय समस्यामा परेका छन् । शव जलाउँदा, धार्मिक पर्वमा नुहाउने लगायत कार्यका लागि स्थानीय त्यस क्षेत्र पुग्नु पर्ने बाध्यता छ । ‘नगरपालिका भएपछि फोहोरको दीर्घकालीन समाधान होला भन्ने सोचेका थियौं ’, स्थानीय सिताराम कार्की भन्छन्, ‘तीन वर्ष बिते य...
-
रुकुम पूर्व अर्गानिक जिल्ला घोषणा
रुकुम पूर्व : लुम्बिनी प्रदेशको एक मात्रै हिमाली जिल्ला रुकुम पूर्वलाई अर्गानिक जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशले प्रदेशका १२ जिल्ला मध्ये रुकुम पूर्वलाई अर्गानिक घोषणा गरेको हो । प्रदेश सरकारको प्रतिनिधिको रुपमा रहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको पहलमा अर्गानिक जिल्ला घोषणा गरिएको हो । प्रद...
-
नेपालमा विद्युतीय फोहोरको मात्रा बढ्दै, एकै वर्षमा २४ लाख किलो फोहोर उत्सर्जन
काठमाडौ : मोबाइल, ल्यापटप लगायत विद्युतीय उपकरणको बढ्दो प्रयोगसँगै विद्युतीय फोहोर (ई–वेस्ट) को पनि थुप्रो लाग्न थालेको छ । प्रयोगविहीन भएपछि फोहोरका रूपमा रहने यस्ता उपकरणबाट स्वास्थ्य जोखिम पनि उत्तिकै हुने भएकाले विश्वभर नै यो चिन्ताको विषय बनेको छ । खासगरी यस्ता उपकरणको पुनः प्रयोगको नीतिको अभावमा नेपालजस्ता अल्पवि...
-
फोहोरमै छ मोहोरको थुप्रो
बेनी : हाम्रो घरबाट निस्केको फोहोर व्यवस्थापन गरेरै लाखौँको आम्दानी हुन्छ भन्दा अचम्म लाग्न सक्छ । तर त्यो यथार्थ हो । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा दैनिक रुपमा घर तथा होटलबाट निस्कने फोहोर संकलन तथा व्यवस्थापन गरेरै राम्रो आम्दानी हुने गरेको छ । बजारलाई स्वच्छ बनाउने कार्यमा लाग्दै गर्दा फोहोर व्यवस...
-
अत्याधुनिक प्रविधि सहितको ढल निर्माण आयोजना अलपत्र
चितवन : चितवनको भरतपुर महानगरपालिकामा अत्याधुनिक प्रविधि सहितको ढल निर्माणको आयोजना अलपत्र परेको छ । संघीय सरकार र भरतपुर महानगरपालिकाबीच समन्वय हुन नसक्दा आयोजना अलपत्र परेको हो । सहरबाट निस्कने दिसाजन्य फोहोरलाई व्यवस्थित गर्न संघीय सरकारले महानगरपालिकामा ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, जग्गा अभावका...
-
सामुदायिक फोहोर र व्यवस्थापन
काठमाडौ : घरायसी फोहोरलाई फोहोरवस्तु, काम नलाग्ने सामान र अरु धेरै नाम दिइन्छ । यस्ता फोहरले स्वास्थ्य समस्या ल्याउनै पर्छ भन्ने छैन । यो त आम्दानीको स्रोत वा अरु सामान बनाउने स्रोत पनि हुन सक्छ । तर जब फोहरलाई राम्रोसँग संकलन गरिएन, छुट्याइएन, पुनः प्रयोग गरिएन अथवा राम्रोसँग विसर्जन गरिएन भने यसले नराम्रो गन्धको सा...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 55
- Next Page »









