• जथाभावी फोहोर फाल्नेलाई बढी कर लगाऔं : मन्त्री पण्डित

    भक्तपुर : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताउनु भएको छ । आज भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३० औँ हप्ता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ हप्ताको अवसरमा आयोजित बुलेटिन विमोचन कार्यक्रममा बोल्दै उहाँले...

  • विश्व सरसफाइ दिवस : सडकमा जताततै फोहरको थुप्रो

    काठमाडौ : विश्व सरसफाइ दिवसका दिन आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वागमती सफाइ महाभियानको २७९ औँ हप्तामा मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगङ...

  • डम्पिङ साईट नबनाए सफाइ अभियान चलाउनु ब्यर्थ : अभियन्ता टण्डन

    काठमाडौ : सरसफाइ अभियन्ताले नियमित रुपमा सफाइ गरी संकलन गरेको फोहोरको व्यवस्थापन गर्न समस्या भएपछि अभियन्ताले सफाइ अभियान चलाउनु व्यर्थ रहेको बताउन थालेका छन् । डम्पिङ साइट बनाएर फोहोर व्यवस्थापन नभएसम्म फोहोर संकलन गर्ने कामले मात्र सफा शहरको नारा सार्थक नहुने आवाज उठ्न थालेको हो । सफाइ अभियन्ता लोकबहादुर टण्डनले आ...

  • शुक्लागण्डकी नगरलाई पूर्ण सरसफाइ र वातावरणमैत्री बनाईने

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको छ । २४ लाख रुपैयाँको लागतमा शुक्लागण्डकी नगरपालिका–५ स्थित गल्छिना भन्दा तल व्यवस्थित फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिनुभयो । उहाँका अनुसार फोहोरमैला व्यवस्थापन केन्द्र केही दिनभित...

  • नमूना तयार नहुँदा शौचालय बनेन

    काठमाडौ : सार्वजनिक शौचालय निर्माणक लागि नमूना तयार गर्न नसक्दा काठमाडौँ महानगरपालिकाले निर्माण कार्यलाई अगाडि बढाउन सकेको छैन । अघिल्लो आर्थिक वर्षमानै शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आएको महानगरपालिकाले पछिल्लो पटक गत साउन १ गतेदेखि काम शुरु गर्ने जनाउँदै आएको थियो । कामपाको निजी साझेदारी एकाइका प्र...

  • गाडीमा ल्याएर फोहोर फाल्दै गरेकालाई पाता फर्काइयो

    काठमाडौ : पशुपतिनाथ क्षेत्रको जङ्गलमा गाडीमा फोहोर हालेर फाल्दै गरेका चालकलाई स्थानीय बासिन्दाले पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएका छन् । आइतबार राती तिलगङगा – गुह्येश्वरी मार्गमा फोहोर फाल्ने प्रयास गरिरहेका बा २ ख २६८८ नं को ट्रक चालक सुदीप खड्कालाई स्थानीयले समातेर प्रहरी कार्यालयमा बुुझाएका हुन् ।...

  • तिलोत्तमा नगरपालिकामा पूर्ण सरसफाइ अभियान, सरसफाइ कार्यान्वयन कार्यविधि लागु

    रूपन्देही : रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पूर्ण सरसफाइ अभियान सुरु भएको छ । नगरपालिकाको सहकार्यमा आनन्दवन शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अभियान सुरु गरेको हो । मणिग्राममा प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अभियानको उदघाटन गर्नुुभयो । पहिलो चरणमा संस्थाको कार्यक्षेत्रमा झण्डै ११ हज...

  • नगरको फोहोर बटुल्दै युवा

    ताप्लेजुङ : फुङलिङ बजारका घर सफा र चिरिच्याट्ट छन् । तर त्यही घर अगाडिको सडक र खाली ठाउँ भने फहोरको थुप्रोले भरिएका र दुर्गन्धित छन् । स्थानीय र यात्रुले जथाभावी फोहोर फाल्दा बजारको शोभा नै हराएको छ । अहिले यही बजार क्षेत्र सरसफाइ गर्न युवाहरू अभियानै बनाएर जुटेका छन् । समयको सदुपयोग गर्दै सदरमुकाम फुङलिङका युवा बजा...

  • महिला मञ्च नेपालले फोहोर व्यवस्थापनमा हात हाले

    बुटवल : बुटवल उपमहानगरपालिकाले शुरु गरेको बुटवल–तिनाउ सरसफाइ अभियानमा सहकार्य गर्दै महिलाले रचनात्मक कामको थालनी गरेका छन् । महिला मञ्च नेपाल रुपन्देहीले उपमहानगरसँग सहकार्य गर्दै नकुहिने फोहरको व्यवस्थापनका लागि अभियान शुरु गरेका हुन् । बुटवल–१२ र १३ बाट नकुहिने फोहर सङ्कलन गर्दै महिलाले शुरु गरेको यो अभियान जिल्ला...

  • प्लास्टिक झोला प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

    काठमाडौ : सर्वोच्च अदालतले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय मीरा खड्का र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज वन तथा वातावरण मन्त्रालयलको नाममा सो अन्तरिम आदेश जारी गरको हो । आदेशमा भनिए...