डोटी : महिनावारी भएको बेला घरमै बस्ने डोटीको भुमीराज माविका छात्राहरू अहिले स्कुल जान थालेका छन् । महिनावारी भएको बेला विद्यालय छुटाउदै आएका छात्रालाई छाउपडी प्रथाको गलत धारणा सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेपछि छात्राहरू विद्यालय आउन थालेको प्रधानाध्यापक जगतबहादुर बलायरले बताउनु भयो । ‘पहिले महिनावारी हुँदा विद्यालयम...

