• फोहोर र दुषित खानेकुराका कारण बर्षेनी ४ लाखको मृत्यु

    काठमाडौ २७ फागुन । फोहोर र दुषित खानेकुराका कारण विश्वमा बर्षेनी चार लाख मानिसको ज्यान जाने गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौमा गरेको नवौँ खाद्य स्वच्छता दिवसमा दुषित खानेकुराका कारण ज्यान जानेको संख्या धेरै रहेको बताएको हो । दक्षिण एसियाका देशहरुमा मात्र बर्षेनी १५ करोड मानिस बिरामी पर्नुका सा...

  • वाग्मती सफाइ महाअभियानको दुई सयौँ हप्तामा सरसफाइ घोषणापत्र जारी गरिने

    काठमाडौ २६ फागुन । वाग्मती सफाइ महाअभियानको दुई सयौँ हप्तामा यही फागुन २८ गते सरसफाइ घोषणापत्र जारी गरिने भएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियान दुई सयौँ हप्तामा प्रवेश गर्न लागेको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा शनिबार बिहान ७ बजेदेखि वाग्मती किनारका १८ स्थानमा सफाइ गर्ने जानकारी गराइएको हो । समितिका...

  • सेनेटरी प्याडबाट आयआर्जन गर्दै धादिङका महिला

    धादिङ २४ फागुन । कुनै समय सेनेटरी प्याडको नाम समेत नसुनेका धादिङ सेम्जोङका महिलाहरु यत्तिबेला सेनेटरी प्याड बनाएरै मनग्गे आम्दानी लिइरहेका छन् । महिनावारी हुँदा टालोले काम चलाउदै आएका दुर्गम गाउँ सेम्जोङका महिलाहरु अहिले आफू पनि प्रयोग गर्छन् र अरुलाई पनि गर्न लगाउँछन् । जर्मन विकास सहयोग (जीआइजेट) ले प्याड उत्पादन गर...

  • काठमाडौमा सफाइ सम्मेलन हुने

    काठमाडौं २२ फागुन । सरकारले यही फागुन २७ गते शुक्रबार सफाइ सम्मेलन गर्ने भएको छ । वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताको पूर्वसन्ध्यामा नेपाल सफाइ सम्मेलन गर्न लागेको हो । सहरी विकास एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा पशुपति क्षेत्र विकास कोषले आयोजना गर्न लागेको सम्मेलनमा कोषका सदस्य सचिव डा. गोवि...

  • नगरपालिकाको काम नदीमा फोहोर फाल्ने हो कि, नियन्त्रण गर्ने हो ? (भिडियो)

    म्याग्दी २२ फागुन । म्याग्दीको बेनी नगरपालिकाले बेनी बजारको फोहोर संकलन गरेर कालीगण्डकी नदीमा फ्याँक्दै आएको छ । म्याग्दीको बेनीबजार, मङ्गलघाट र गलेश्वर क्षेत्रमा रहेका झण्डै ८ सय घर, सडक, सार्वजनिक स्थल तथा सरकारी कार्यालयबाट संकलन गरेको फोहोर जत्ति कालीगण्डकी नदीमा फ्याँक्दै आएको छ । फोहोर व्यवस्थापन गर्ने ठाउँको अभा...

  • अव्यवस्थित माछा पसलले वीरगन्जको मीनाबजार दुर्गन्धित

    वीरेन्द्र कर्ण, वीरगन्ज २१ फागुन । अव्यवस्थित माछा पसलका कारण वीरगन्जको मीनाबजार कम्प्लेक्स र त्यसको चारैतिर दुर्गन्ध फैलिएको छ । वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको दुईतल्ले कम्प्लेक्सको माथिल्लो तल्लामा वासी तथा सडेगलेको माछा बिक्री गर्ने र आन्द्राभुँडी तथा कत्ला जथाभावी फाल्ने गरेकाले मीनाबजार दुर्गन्धित भएको...

  • शङ्खमूलसम्मको बागमतीलाई नुहाउन योग्य घोषणा गरिदै

    काठमाडौं २१ फागुन । वाग्मती नदीको शङ्खमूलसम्मको क्षेत्रलाई नुहाउन योग्य घोषणा गरिने भएको छ । बागमतीलाई ढलमुक्त बनाई नुहाउनयोग्य भैसकेकाले आगामी हप्ताको वाग्मती सफाइ महाअभियानमा शङ्खमूलसम्मको क्षेत्रलाई ढलमुक्त र नुहाउन योग्य घोषणा गर्न लागेको हो । आगामी हप्ता वाग्मती सफाइको २०० औं हप्ता भव्य रुपमा मनाउने तयारी गरेको छ...

  • सहरी फोहोर व्यवस्थापनबाट कृषिमा क्रान्ति

    विवेक धिताल, काठमाडौ २० फागुन । नेपाल एक कृषिप्रधान देश हो भनेर सानैदेखि सुन्दै आएका छौं । तर, व्यवहारमा भने यो खासै देख्न र भोग्न पाएका छैनौं । १९६० को हरित क्रान्ति विश्वको विभिन्न भागमा कृषिमा कायापलट गराउन सफल रह्यो । तर, अब २०१६ मा आइपुग्दा त्यही १९६० को पद्धति अपनाएर हामी सफल हुन सक्दैनाै । त्यसै पनि हरित क्रान्त...

  • बागमती सफाइ विशेष अभियानको तयारी

    काठमाडौ १७ फागुन । बागमती सफाइको २०० औँ हप्ताको अवसरमा यही फागुन २८ गते सरसफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्मको २८ किमि क्षेत्रलाई १७ खण्डमा विभाजन गरी विभिन्न मन्त्रालयका सचिवलाई जिम्मेवारी तोकिने भएको छ । बागमती सफाइ महाअभियानका संयोजक एवम् मुख्यसचिव डा सोमलाल सुवेदीको अध्यक्षतामा बसेको बैठ...

  • महिनावारी भएको बेला बैतडीका छात्राले स्कुल जान पाउँदैनन्

    बैतडी १६ फागुन । बैतडी जिल्लाका अधिकांश स्कुलमा महिलामैत्री चर्पी नहुँदा महिनावारी हु्ने बेला घरमै बस्न बाध्य भएका छन् । स्कुलमा छात्रछात्राको अलग अलग चर्पी नहुँदा महिनावारी भएको बेला घरमै बस्न बाध्य भएको छात्राहरु बताउँछन् । छात्राका लागि छुट्टै चर्पी नहुँदा महिनावारी भएको बेला सेनेटरी प्याड फेर्न गाह्रो हुने भएकाले घ...