• यस्तो छ, सुर्खेतको खानेपानी अभाव हटाउने योजना

    सुर्खेत : सुर्खेत उपत्यकाले वर्षौदेखि भोग्दै आएको खानेपानीे अभाव हटाउन भेरी नदीको पानी लिफ्टिङ गर्ने देखि विभिन्न योजना अघि सारिएको छ । सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको झुप्रा वृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अबको तीन वर्षभित्र २२ हजार धारा जडान गर्ने भएको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाले...

  • धादिङको खानेपानीमा दिसामा पाइने जीवाणु भेटियो

    धादिङ : धादिङको बसेरी गाविसको खानेपानीमा दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको छ । बसेरीका २१ वटा मुहानको पानी जाँच गर्दा ११ वटा मुहानको पानीमा कोलिफर्म भेटिएको हो । बसेरी स्वास्थ्य चौकीको अगुवाइमा युएमएनको सहयोगबाट कोसोक नेपालले खानेपानी परीक्षण गरेको हो । पानीको नमुना लिएर जाँच गर्दा कोलिफर्म भेटिएको र यसले मानिसमा ...