• घेगढ खानेपानी योजनामा सुशासनको सफल अभ्यास

    अछाम १ चैत्र । अछामको कमलबजार नगरपालिका ४ घेगढका बासिन्दाले खानेपानीमा सुशासनको सफल अभ्यास मार्फत दीगो उपयोगको नमुना देखाएका छन् । कालीखोला मुहानबाट ल्याएको पानीलाई १० वटा सार्वजनिक धारा मार्फत समानुपातिक बाँडफाँट गरेका घेगढका बासिन्दाले हरेक धारामा महिला सम्भार कार्यकर्ताको व्यवस्था गरी खानेपानीको सानो समस्या उपभोक्त...

  • गजरकोटमा पानीको दुःख : घाम लागे पिउन पायो, नलागे खोला धायो

    तनहुँ २९ फागुन । तनहुँको गजरकोटका बासिन्दाले टलक्क घाम लाग्यो भने पानी पिउन पाउँछन् होइन भने खोला धाउनुको विकल्प छैन । ‘घाम लागे सोलार  तातिन्छ र व्याट्रि चार्ज भएर पानी तान्न पाइन्छ, घाम नलागे व्याट्रि चार्ज हुन पाउदैन र पानी तान्न पनि पाइदैन’ गजरकोट बराहथान खानेपानी आयोजनाका अध्यक्ष चेतनारायण श्रेष्ठले भन्नुभयो । नजि...

  • खानेपानी संस्थानले २० लिटरको जार ल्याउने

    काठमाडौ २६ फागुन । खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन गरी प्रशोधन गरिएको पानीको जारको मूल्य रु ५२ कायम गरिएको संस्थानका कामु प्रबन्धक भूपेन्द्र प्रसादले जानकारी दिनुभयो । संस्थानले पानी उत्पादन गरी वितरण गर्न सम्पूर्ण तयारी पूरा गरेको...

  • साप्सुखोलाको पानी दश ठाउँमा लिफ्ट गरेर दिक्तेलमा ल्याइदै

    खोटाङ २६ फागुन । दिक्तेल नगरपालिकामा खानेपानी समस्या समाधान गर्न साप्सुखोलाबाट पानी पम्पिङ गरेर ल्याइने भएको छ । नगरपालिकामा बढ्दै गएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि दिक्तेल बजारबाट करिब १ हजार २ सय मिटर तलतिर रहेको खोलाको पानी बिजुली मार्फत पम्पिङ गरेर तान्ने तयारी भएको हो । खानेपानी तथा सरसफाइ मन्त्रालय ...

  • भेरीको पानी सुर्खेतमा लैजाने तयारी

    सुर्खेत २५ फागुन । सुर्खेतमा भेरी नदीको पानी ल्याउने प्रक्रिया सुरु भएको छ । झुप्राखोला र भेरीको दोभानबाट मल्टीपम्प सिष्टमबाट सुब्बाकुनामा पानी ल्याएर सुर्खेत उपत्यकामा वितरण गर्न लागेको हो । खानेपानीको दीर्घकालीन समाधानका लागि १४ किलोमिटर टाढाको भेरी नदीबाट पानी तानेर सुब्बाकुनामा बनाइने इन्टेकमा जम्मा गरिनेछ । दुई वर...

  • पर्वतमा खानेपानी भर्न चिट्ठा प्रणाली

    पर्वत २३ फागुन । अरु बार भुलेपनि महिनाको अन्तिम शनिबार कसैले भुल्दैनन् । हरेक महिनाको अन्तिम शनिबार खानेपानी भर्ने पालोका लागि चिट्ठा निकालिने भएकाले पर्वतको शालिग्राम ५ हनुमानडाँडाको बस्तीमा अन्तिम शनिबार विशेष महत्वको दिन हुने गर्दछ ।   महिनाको अन्तिम शनिबार टिप्ने चिट्ठाबाट अर्को महिनाभरिका लागि पानी भर्ने पालो तोकि...

  • विद्युत चोरी गरी खानेपानी वितरण गर्नेलाई भारी जरिवाना

    भक्तपुर २२ फागुन । विद्युत चोरी गरी खानेपानी वितरण गरेको पाइएपछि नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले भक्तपुरका विभिन्न खानेपानी उपभोक्ता समितिलाई भारी जरिवाना तिराएको छ । प्राधिकरणले झौखेल कल्पकोटका पूर्णकुमार थुयालाई नियन्त्रणमा लिई १ लाख २७ हजार ३ सय रुपैयाँ असुल जरीवाना गरेको छ । थुयाले विद्युत चोरी गरी ...

  • पिउने पानीमा मनपरी औषधि

    ललितपुर २१ फागुन । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चापागाउँ वितरण प्रणाली पुरानो टयांकीमा जथाभावी औषधि हाल्ने गरेको छ । चापागाउँ, झरुवारासी, ठेचो, धापाखेल, सुनाकोठीलगायत पाटनका बासिन्दाले उपभोग गर्दै आएको पानीमा बिनामापन ब्लिचिङ पाउडर हाल्ने गरिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले २०६२ मा जारी गरेको प...

  • सदरमुकामकै बासिन्दा खोलाको पानी पिउन बाध्य

    सोलुखुम्बु २१ फागुन । सदरमुकाम सल्लेरीबासी दूषित पानी पिउन बाध्य छन् । यहाँ पानीको मुहानको सरसफाइ तथा खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन । सदरमुकामबासीले पटक पटक गुनासो पोख्दै आए तापनि सरोकार भएकाहरुले चासो नदिँदा तथा स्थानीय घरबेटीको पहलकदमी कमजोर हुँदा फोहर पानी पिउनुपर्ने बाध्यता छ । सदरमुकाममा प्रशस्तै खा...

  • दुषित पानी र बिषाक्त खानाका कारण धादिङमा झाडापखाला फैलियो

    धादिङ २० फागुन । धादिङको झ्याम्रुङ गाविस वडा नं. ७ को कुमाई गाउँमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट विरामी भएका १८ जना जिल्ला अस्पताल धादिङबेसीमा भर्ना भएका छन् भने अझै ४० जना गाउँमै छट्पटाइरहेका आफन्तको उपचारमा संलग्न नवराज मजाकोटी बताउनुभयो । पानीको अभावमा एक हप्ताअघि एक दर्जन प्लास्टिक ड्रम राखेर खानेपानी संकलन गर...