• खानेपानी र सरसफाइ सहित १९ वटा सेवा अति आवश्यक सेवाको सूचीमा

    काठमाडौ : सरकारले चैत्र ९ देखि २१ गतेसम्म अति आवश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्वोधन गर्दै विश्वव्यापी रुपमा फैलिदै गईरहेको कोरोना भाइरस नेपालमा भित्रन नदिन उच्च सतर्कता अपनाउनुपरेकाले आगामी २१ गतेसम्म अति आवश्यक सेवा बाहेकका सेवा बन्द गरिएको घोषणा...