• कुलोको पानी पिउँदा ११ ले ज्यान गुमाएको बस्तीमा घरघरै धारा

    मनिराज पाण्डे, कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाले पलाँताका ५ सय ६ घरधुरीमा खानेपानी पुर्‍याएको छ । आर्थिक बर्ष २०७७/०७८ सम्म पलाँताका सबै घरधुरीमा शुद्ध खानेपानी पुर्‍याउने स्थानीय सरकारको लक्ष्य तथा कार्यक्रम अनुसार पलाँता गाउँपालिका र वाटर एड नेपालको आर्थिक सहयोगमा किर्डाक नेपालले खानेपानी आयोजना...