रुकुम पश्चिम : मुसीकोट नगरपालिकाको वडा नं. ७, ८, ९ र १० तथा सानीभेरी गाउँपालिकाको वडा नं. १, ३ र ९ लाई नमुना गाउँका रूपमा विकास गर्न लागिएको छ । दुवै स्थानीय तहले ‘नमुना गाउँ कार्यक्रम’ सञ्चालनका लागि नमुना समाज, सुर्खेतसँग सहकार्य गरेका छन् । नमुना गाउँ बनाउन सबै बस्तीमा खानेपानी, शौचालय लगायत सरसफाइका पूर्वाधार न...


