काठमाडौ : सरकारले पन्ध्रौं पञ्चबर्षीय योजना (२०७६/०७७–२०८०/०८१) मा खानेपानी र सरसफाइको क्षेत्रमा आधारभूत स्तरको खानेपानी तथा सरसफाइ सेवाको पहुँच सुनिश्चित गर्ने र गुणस्तरीय सेवा अभिवृद्धि गर्ने लक्ष्य राखेको छ । सरकारले पन्ध्रौ योजनाको अन्त्य (२०८०/०८१) सम्ममा ९९ प्रतिशत नागरिकमा आधारभूत स्तरको खानेपानी सेवा पुगेक...


