काठमाडौ : देशैभरिका विमानस्थलहरुमा सरसफाइका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गैर आवासीय नेपाली संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशभरिका विभिन्न ११ वटा विमानस्थलहरुको सरसफाइ निरीक्षणका क्रममा विमानस्थलहरुमा सरसफाइका लागि आवश्यक केमिकल अभाव रहेको पाइ...


