• अरु केहीले नल्याएको खुसी खानेपानीले ल्यायो

      धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका ७ चैनपुरकी गौमती छत्कुलीको सिङ्गो जीवन पानी ओसार्नमै बित्यो । पानी बोक्दा – बोक्दा ढाड खुईलिएपछि दिक्क भईसक्नुभएकी छत्कुलीलाई आफ्नै जीवनमा घरआँगनमै पानीको धारा खस्छ भन्ने विश्वासै लागेको थिएन । ज्वालामुखी गाउँपालिका ७ धारापानीकी अम्बिका उपाध्याय पनि घरआँगनमै धारा ब...