• ड्रोनबाट खानेपानी सर्भे

    वीरेन्द्रनगर : सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ड्रोनमार्फत खानेपानी योजनाको सर्भे गरेको छ । काम छिटो र सहज बनाउन ड्रोनको सहायता लिइएको हो । स्थलगत अध्ययन गर्दा तीन साता लाग्ने काम ड्रोन मार्फत चार दिनमै सकिएको छ । १० वटा स्किममा सञ्चालनमा आएको योजनाको काम ९ नम्बर स्किमबाट सुरु गरिएको हो । स...