• फण्डबोर्ड खारेजीको असर : संशोधित मितिमा समेत सम्पन्न भएन आयोजना

      रौतहट : जत्तिखेर पल्टुवा खानेपानी तथा सरसफाइ आयोजना रौतहटका अध्यक्ष प्रेमलाल राय यादव समुदायले नगद योगदान गर्नुपर्ने बापतको रकम संकलन गर्दै हुनुहुन्थ्यो त्यत्तिबेला देशमा फण्डबोर्ड नै खारेज भईसकेको थियो । फण्डबोर्ड खारेज भएको कुरा उहाँले धेरै पछि मात्र थाहा पाउनुभयो । सहयोगी संस्था साथी नेपालको कार्यालयमा...

  • रातदिन खानेपानीकै काम, मिस्त्रीहरूको आयोजना स्थलमै बास

      झापा : जनकपुरका लक्ष्मी मण्डल झापाको मेचीनगर नगरपालिका २ मा खानेपानीको काम गरिरहनुभएको छ । खानेपानी आयोजना सुरू भए यता उहाँ मुश्किलले २/३ पटक भन्दा बढी घर पुग्नुभएको छैन । ती बाहेकको समय उहाँको खानेपानीको आयोजना स्थलमै बित्ने गरेको छ । उहाँ सँगै १५/२० जना मिस्त्रीको टोली पनि ५/६ महिना यता अनवरत रूपमा खटेक...

  • अरु केहीले नल्याएको खुसी खानेपानीले ल्यायो

      धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका ७ चैनपुरकी गौमती छत्कुलीको सिङ्गो जीवन पानी ओसार्नमै बित्यो । पानी बोक्दा – बोक्दा ढाड खुईलिएपछि दिक्क भईसक्नुभएकी छत्कुलीलाई आफ्नै जीवनमा घरआँगनमै पानीको धारा खस्छ भन्ने विश्वासै लागेको थिएन । ज्वालामुखी गाउँपालिका ७ धारापानीकी अम्बिका उपाध्याय पनि घरआँगनमै धारा ब...