• खानेपानीले विदेशिएको श्रीमानलाई समेत गाउँमै फर्कायो

    उदयपुर : उदयपुरको बेलका नगरपालिका ५, डाँडागाउँकी शान्ता थापा मगरको खोरमा अहिले ६ सय कुखुरा पालिएका छन् । कुखुरा पालनका लागि सुरुको लगानी आफैले गरेपनि, शान्ताले अहिले भने हातेमालो महिला समूहबाट ऋण लिनुभएको छ । आफै सदस्य रहेको समूहबाट ऋण लिएर व्यवसाय प्रबद्र्धन गर्न थालेपछि पैसा कमाउन विदेश पुगेका श्रीमान् समेत फर्केर उह...

  • समयमै आयोजना सम्पन्न नगर्ने सहयोगी संस्था र समिति माथि कार्वाही हुने

    काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले समयमै आयोजना सम्पन्न नगर्ने सहयोगी संस्था, टीम लिडर तथा उपभोक्ता समितिलाई कार्वाही गर्ने भएको छ । खानेपानी आयोजना सम्पन्न गराउन सहयोगी संस्था र उपभोक्ता समितिहरुले विभिन्न समयमा गरेका लिखित प्रतिबद्धता अनुसार कार्य प्रगति नदेखिएको र कार्य प्रगति अगाडि बढाउन गम्भीर...

  • वासमा प्रविधि : सेल्फी हाजिरी बन्यो, कर्मचारीको लागि लगाम

    काठमाडौ : नयाँ ठाउँमा पुग्न पाएको छैन सेल्फी खिचेर भ्याईसक्छौं । बर्षौं पुराना साथी भेट्यो कि सेल्फी खिचौं भनिहाल्छौं । नयाँ साथीसँग चिनजान भयो भने पनि सेल्फी खिचेर फेसबुकमा टाँसिहाल्छौं । बिहे ब्रतबन्ध जस्ता सामाजिक कार्य, सार्वजनिक कार्यक्रममा पनि सेल्फी खिच्न अघि सरिहाल्ने बानी तपाई सँग पनि धेरथोर मेल खायो होला ? ...

  • खानेपानी आयोजना निर्माण पश्चातको चरण किन आवश्यक छ ? (भिडियो रिपोर्ट)

    काठमाडौ : अधिकांश खानेपानी आयोजनाको काम सम्पन्न भएपछि सहयोगी निकायले उपभोक्ता समितिलाई हस्तान्तरण गरिन्छ । उपभोक्ता समितिले पनि आयोजना सम्पन्न गरेसँगै आफ्नो जिम्मेवारी सकियो भन्ठान्छन् र जत्तिबेला सम्म पानी झर्यो त्यत्तिन्जेलसम्म उपभोक्ताले पानी पिउँछन् । उपभोक्ता समिति नै निश्क्रिय भएपछि खानेपानी आयोजनामा सामान्य स...

  • गैर सरकारी संस्थाहरु ठेकेदार जस्ता भए : कार्यकारी निर्देशक धिताल

    भक्तपुर : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) का कार्यकारी निर्देशक चोक प्रसाद धितालले गैरसरकारी संस्थाहरुको चरित्र ठेकेदारको जस्तो भएको बताउनुभएको छ । खानेपानी आयोजना निर्माण पश्चातको चरणबारे सहयोगी संस्थाका टिम लिडर र वास इञ्जिनियरहरुका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रमको उदघाटन सत्रमा ...

  • नयाँ आयोजना सञ्चालन गर्न विश्व बैंक सकारात्मक छ : वास विशेषज्ञ श्रेष्ठ

    भक्तपपुर : विश्व बैंककी खानेपानी तथा सरसफाइ विशेषज्ञ रुबिका श्रेष्ठले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति मार्फत थप नयाँ खानेपानी आयोजना सञ्चालन गर्न विश्व बैंक सकारात्मक रहेको बताउनुभएको छ । निर्माण पश्चातको चरणबारे सहयोगी संस्थाका टिम लिडर र वास इञ्जिनियरहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले नया...

  • खानेपानी आयोजनाहरु फागुन महिनाभित्रै सम्पन्न गर्नुपर्ने किन ? (भिडियो रिपोर्ट)

    काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) अन्तर्गत निर्माणाधीन खानेपानी तथा सरसफाइ आयोजनाहरु आगामी फागुन महिनाभित्र सम्पन्न गर्ने गरी समयसीमा तोकेका छन् । खानेपानी उपभोक्ता समितिका अध्यक्ष, सहयोगी संस्थाका पदाधिकाकारी, टीम लिडर, कोष विकास समितिका पदाधिकारी एवं कर्मचारी सहितको प्रगति समिक्षा गोष...

  • फण्ड बोर्ड मातहत सन्चालित खानेपानी आयोजनाहरुलाई फागुन १५ को समय सीमा

    महोत्तरी : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) का कार्यकारी निर्देशक चोक प्रसाद धितालले कोष विकास समिती अन्तर्गत सन्चालित खानेपानी तथा सरसफाइ आयोजनाहरु आगामी फागुन १५ गते भित्र सम्पन्न गरिसक्न निर्देशन दिनु भएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष, सहयोगी संस्थाका टीम लिडर एवं सरोकारवाला सङ्गको प...

  • म हुँ पानी पाले अर्थात ग्रामीण मर्मत सम्भार कार्यकर्ता

      रौतहट : श्याम दर्लामी नाम । पानी तान्ने, चढाउने र पठाउने काम । खासै चित्त बुझ्दो छैन दाम । र पनि आफ्नो काममा दिनरात, घामपानी नभनी खटिरहनुभएको हुन्छ । अरुलाई पानी खुवाउने कामबाट पूण्य मिल्ने विश्वासले उहाँलाई सधैं घच्घच्याईरहन्छ । दर्लामीलाई कोही भन्छन् पानी पाले कोही भन्छन् भीएम्डब्लु अर्थात ग्रामीण मर...

  • गुणस्तरीय निर्माण र दिगोपना नै फण्ड बोर्डको चिनारी हो : सचिव श्रेष्ठ

    इलाम : पर्यटकीय जिल्ला इलामको विकासमा सँगै जोडिएर आउने नाम हो ‘सुनगाभा विकास संस्था इलाम ।’ २०३६ सालमै स्थापना भएको सुनगाभा विकास संस्थासँग खासगरी खानेपानी र सरसफाइ क्षेत्रको लामो अनुभव छ । इलामलाई चौबीसौं खुला दिसामुक्त जिल्लाको सूचीमा पार्न सुनगाभाले पुर्‍याएको योगदान कम छैन । इलामले २०७१ साल फागुन १४ गते चौबी...