ललितपुर : न हातले धाराको टुटी घुमाईरहनु पर्ने, न त बन्द नै गर्नुपर्ने । तैपनि साबुन पानीले हात धुन मिल्ने । कन्ट्याक्ट लेस अर्थात हातले छोइरहनु नपर्ने हात धुने स्टेशन ललितपुरको जावलाखेल स्थित महानगरीय प्रहरी परिसर भित्र स्थापना गरिएको छ । हात धुने स्टेशनसँगै जडित भुँईमा रहेको संयन्त्रलाई पैदलले दबाएपछि धाराको टुटीब...
hand washing
-
-
साबुन नलगाई हात धुँदा किन जाँदैन भाइरस ?
काठमाडौ : ‘साबुन पानीले मिचीमिची हात धुनुहोस्’ यो कुरा सुन्दा कहिलेकाहीं मनभित्र उब्जिन सक्छ ‘साबुन नलगाई हात धुन मिल्दैन ?’ हात धुन त मिल्छ । तर कोरोना भाइरस फैलिनबाट रोक्नका लागि तपाईंले साबुन नलगाई हात धोएर मात्र पुग्दैन । तपाईंले साबुन पानीले मिचीमिची हात धोइदिँदा कोरोनाभाइरस मात्र नभई अन्य खराब ब्याक्टेरिया र खत...
-
राउटे बस्तीमा ताल्चा, साबुन पानीले हातधुने व्यवस्था
सुर्खेत : जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायको बस्तीमा कोरोना संक्रमण रोक्नका लागि भेरीगंगा नगरपालिकाले ‘लकडाउन’ गरेको छ। राउटे समुदाय हाल भेरीगंगा नगरपालिका–२ को सत्तरी नजिकै छिन्चु खोला किनारमा बस्दै आएको छ। ‘संभावित कोरोना संक्रमण रोक्नका लागि राउटे समुदायलाई बस्तीबाट बाहिर आउन नदिने र बाह्य समुदायका व...
-
चोक चोकमा साबुन पानीले हात धुने र पानी पिउने व्यवस्था
नवलपरासी : पूर्वी नवलपरासीका स्थानीय बासिन्दाले चोक चोकमा निःशुल्क हात धुने व्यवस्था गरेका छन् । कावासोतीको गणेशमान चोक र थकालीचोकमा खानेपानी ट्यांकीमा पानी भरेर साबुन सहित सर्वसाधारणलाई हातधुने व्यवस्था मिलाइको हो । दलदले र १६ नम्बर चोकमा पनि साबुन पानीले हात धुने व्यवस्था मिलाईएको छ । सर्वसाधारणको बढी आउजाउ हु...
-
जब ट्रेनबाट ओरालेर तातो पानीले हात धुन लगाए ….
विराटनगर : भारत विहारको अररिया जिल्लाको जोगवनीबाट फारविसगन्जका लागि ट्रेन चढ्ने बित्तिकै ४९ वर्षीय सुरेन्द्र मण्डललाई रेलवे कर्मचारीहरूले ओराले । रेल चढ्ने बित्तिकै ओर्लन लगाएपछि मण्डल एकछिन जिल्ल पर्नुभयो । त्यसपछि रेलवे कर्मचारीले तातो पानी र साबुनले हात धुन लगाए । जरुरी कामले विहार पुगेर शुक्रबार विराटनगर फर्केका ...
-
हात नधोए सामान किन्नै नपाईने
संखुवासभा : खाँदबारी बजारस्थित बराल किराना पसलबाहिर बाल्टिनमा पानी र छेउमा साबुन राखिएको छ । पसल पुग्ने जोकोही ग्राहकले पहिले साबुन पानीले अनिवार्य हात धुनुपर्छ अनि मात्र सामान खरिद गर्न पाइन्छ । पसल सञ्चालक पोगषराज बरालले टाढाबाट अपरिचित ग्राहकसमेत आउने भएकाले केही दिनयता यस्तो व्यवस्था गरिएको बताए । ‘सामान किन्न ...
-
कोरोनाबाट बच्ने उपाय, डराउनै पर्दैन साबुन पानीले हात धोए
काठमाडौ : अहिले जताततै कोरोनाकै हल्ला छ । काठमाडौ बाहिर त के सम्म हल्ला चल्न थालेको छ भने शरिरको कुनै पनि भाग देखाउनै मिल्दैन । हातमा अनिवार्य पञ्जा लगाएर मात्र हिड्नुपर्छ । घरबाहिर पनि निस्कन मिल्दैन । बस पनि चल्दैनन् । कोरोना भाइरससँग सतर्क रहने यो पनि केही उपाय त हुन सक्छ । तर काठमाडौमा कोरोनाकै कारण यस्तो भय...
-
सांसदको प्रश्न : संसद बाहिर पानी छैन, भित्र हात धुने भाषण, यही हो रोकथाम ?
काठमाडौ : नेपाली काङ्ग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले सदनमा हात धुनुपर्छ भनेर भाषण दिने तर संसद बाहिर नै पानी नभएको बताउनुभएको छ । संसदमा प्रस्तुत सार्वजनिक महत्वको प्रस्तावमाथि आफ्नो धारणा राख्दै उहाँले कोरोना भाइरस नियन्त्रणका लागि भाषण भन्दा पनि काम गर्नतिर सरकारले ध्यान दिनुपर्ने बताउनु भएको हो । 'यहि स...
-
बिद्यालयमा हात धुने कार्यक्रम, समुदाय स्तरमा समेत सञ्चालन गरिने
सोम आचार्य, झापा : पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेको झापाको कमल गाउँपालिकामा रहेका बिभिन्न बिद्यालयहरुमा व्यापक हात धुने कार्यक्रम सञ्चालन गरिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस तथा अन्य सङक्रमणबाट जोगिन जनचेतना जगाउने उद्देश्यले विद्यालय विद्यालयमा हात धुने कार्यक्रम सञ्चालन गरिएको हो । कमल गाउ...
-
हात कतिको धुनुहुन्छ ? नधुँदा कोरोना संक्रमित भईएला नि ?
काठमाडौ : नियमित रूपमा प्रक्रिया पुर्याएर साबुनपानीले राम्ररी हात धुँदा कोरोना, मौसमी रुघाखोकी, श्वासप्रश्वासबाट हुने संक्रमण, टाइफाइड, झाडापखाला लगायतका थुप्रै संक्रमणबाट बच्न सकिन्छ । विशेषज्ञका अनुसार संक्रमण फैलन नदिने हो भने हात धुनु सबैभन्दा बढी प्रभावकारी तरिका हो । अन्य व्यक्तिलाई छुँदा केही खास ...