• सरसफाइ नमूना समुदायमा ६ वटा होमस्टे, ६ वटा सञ्चालनको तयारीमा

    तारा बाबु खाती, बर्दिया : प्रदेश नं. ५ का भूमी तथा कृषि सहकारी विकास मन्त्री आरती पौडेल भोजनमा बनेका परिकार देखेर मुस्कुराउँदै हुनुहुन्थ्यो । ‘यही हो प्रगति र नयाँ सोच अनि आर्थिक उन्नतिको माध्यम’ उहाँले भन्नुभयो । प्रसंग हो लक्ष्मणपुरमा सञ्चालित होम स्टेको उदघाटन कार्यक्रम पछिको जलपान कार्यक्रमको । बर्दियाको वास...