धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका ७ चैनपुरकी गौमती छत्कुलीको सिङ्गो जीवन पानी ओसार्नमै बित्यो । पानी बोक्दा – बोक्दा ढाड खुईलिएपछि दिक्क भईसक्नुभएकी छत्कुलीलाई आफ्नै जीवनमा घरआँगनमै पानीको धारा खस्छ भन्ने विश्वासै लागेको थिएन । ज्वालामुखी गाउँपालिका ७ धारापानीकी अम्बिका उपाध्याय पनि घरआँगनमै धारा ब...
khanepani
-
-
चालु आर्थिक बर्षमा थप ६९ हजार उपभोक्ता खानेपानीबाट लाभान्वित
काठमाडौ : सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिनामा थप ६९ हजार उपभोक्तालाई खानेपानी सेवा उपलब्ध गराएको छ । निर्माणाधीन उच्च/मध्यमस्तरका खानेपानी आयोजना सम्पन्न गरी खानेपानी सेवा प्रदान गर्दा खानेपानीबाट लाभान्वित भएका हुन् । चालु आर्थिक बर्षको पहिलो चार महिनाको अवधिमा सात वटा उच्च र मध्यमस्तरको खानेपान...
-
हलेसी क्षेत्र पम्पिङ खानेपानी : समय सकिनै लाग्दा २० प्रतिशत मात्र काम
खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित हलेसी क्षेत्र बृहत् पम्पिङ खानेपानी आयोजनाको निर्धारित समय सकिन १५ दिन मात्र बाँकी छ । २०७४ असार २१ गते भएको ठेक्का सम्झौतामा यही पुस १७ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने उल्लेख थियो । तर सम्पन्न गर्नुपर्ने मिति नजिकिदै गर्दा आयोजनाको २० प्रतिशत मात्र काम सम्...